प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जा

स्याङ्जा जिल्ला का ११ ओटै पालिका का प्रमुख तथा बोर्ड सदश्य साथै कार्यकारी ज्यु हरु मा सबिनय निबेदन गर्न चाहन्छु कि आज स्याङ्जा जिल्ला प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अंतरगत सुन्तला सुपर जोन घोषणा भैसकेको अबस्थामा छ। स्याङ्जाको मुख्यतः आर्थिक उत्पादन गर्ने बाली मा सुन्तला को बिकल्प पनि छैन। तर किसान लाई अनुदान दिने नाम मा स्रोत को पहिचान नै नगरी/बिरुवा को क्वालिटी नै जाचबुझ नगरी पुर्णतः हचुवा को भर्मा जुन हिजो जिल्ला कृषि मातहत र आज पालिका मार्फत भैरहेको छ त्यो कार्यले भोलीका दिन मा सुन्तला कृषक लाई आत्महत्या गर्ने दिन न ल्याउला भन्न सकिँदैन। स्याङ्जा का धेरै बगैंचा अत्यन्तै नमुनाका पात्र छन तर त्यहाँ बिरुवा थप गर्दा बिचार न पुरायका कारण धेरै बगैंचा मा सिट्रस ग्रीनिङ रोग भित्रीएको आशन्का पैदा भयको छ।
बिगत ३/४ दिन देखि सुन्तला जोन स्याङ्जा ले जिल्ला भरिका धेरै बगैंचा बाट सुन्तला बिज्ञ श्री हरि सुवेदी को सहयोगमा स्याम्पल कलेक्ट गरि ल्याब टेस्ट का लागि पठाउने कार्य गरिरहेको छ।
अत अन्त मा के भन्न चाहन्छु भने सबै पालिका हरु ले सुन्तला जात फलफुल सम्बन्धी आफ्ना कार्यक्रम अगाडि बढाउदा सुन्तला जोन स्याङ्जाको संचालक समिती र सुन्तला जोन कार्वानयन इकाइ का कर्मचारी एबम बिषय बिज्ञ हरु संग सुझाब सल्लाह लियर हातेमालो गर्दै कार्य गर्नुहुन अनुरोध गर्दछु।

किसान लाई सुन्तला का दुई चार आठ दस बिरुवा बाढ्नु भन्दा उपयुक्त क्षेत्र पहिचान गरि हरेक किसान लाई कम्तिमा पनि १०० बोट सुन्तला लगायर ब्याबसायिक बन्न उत्प्रेरित गरौं सम्पुर्ण प्राबिधिक कार्य सुन्तला सुपरजोन संचालक समिती र कार्वानयन इकाइ बाट नि सर्त उपलब्ध गराइने जानाकारी गराउदछु।

जय किसान जय कृषि
सचिब:- मीन प्रसाद कोइराला
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जा

सम्बन्धित खबर
बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

आजको मौसमः केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
भारी वर्षा

काठमाडौं:हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो ...

गोरु काटेर भोज लगाएको आरोपमा बादल पक्राउ

काठमाडौं: गोरु काटेर भोज लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ ...

चाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि

काठमाडौँ: चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिनेभएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *