घ्यू कुमारी (Aloe Vera) कसरी रोप्ने / भिडियो सहित

Aloe Vera

घ्यू कुमारी औषधीय गुण भएको वनस्पति हो । एलोवेरालाई आयुर्वेदमा संजिवनी मानिन्छ ।एलोवेरा ५००० वर्ष पुरानो रामबाण औषधी हो । यस्को वनस्पति नाम धृतकुमारी, ग्वारपाठा हो । यस्लाई संजीवनी बोट मानिन्छ । यस्का लगभग २५० उपजाती छन् । यस्मा केही मात्र औषधीय गुणले परिपूर्ण रहेका छन् । यसमध्ये सवभन्दा प्रभावशाली बार्बाडेन्सीस मीलर लाई मानिन्छ । हाम्रो शरीरलाई २१ अमीनो एसिड को जरुरत पर्दछ, जसमध्ये १८ अमीनो एसिड केवल एलोवेरा मा पाइन्छ । यस्का २५ उपयोग निम्नानुसार छन् :- एलोवेरा जुसमा कैल्सियम, सोडियम, आइरन, पोटैशियम, क्रोमियम, मैग्निशियम, मैंगनीज, तांबा आदि जस्ता खनिज लवण पाइने गर्दछ ।

घ्यू कुमारी जो सुकै ले आफ्नो घर वा बारी मा रोप्ने सक्छन्। तल को भिडियो हेरेर हजुरहरु पनी घ्यू कुमारी रोप्ने सक्नुहुन्छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments