चैते धान थन्काउँदै [फोटो फिचर]

पोखरा महानगरपालिका–२६ बिजयपुरस्थित सम्पदा टोलमा चैते धान थन्काउदै स्थानीय किसान । चैतमा रोपेर असारमा उक्त धान थन्काएपछि सोही स्थानमा असारको अन्तिम साता पोखराको रैथाने जेठो बुढो धान रोप्दछ्न ।

तस्वीर: राधिका कँडेल । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?