धादिङमा जापानिज कटुसको उत्पादन : बजार अन्योल

धादिङ: धादिङका धुनिबेशी १ का कृषक बाल्मिकी रिजालले लगाउनु भएको जापानिज कटुसले उत्पादन गर्न सुरूगरेको बताएका छन्।

उहालाई जापानिज साथीले सुरुमा चारबोट दिएका थिए ति मध्ये दुईवटा बिरुवा मरे र दुईवटा बाट उत्पादन दिन सुरु गरिसक्यो र अझै बिस्तार गर्ने सोच बनाएको तर बजार अभाबले कहाँ बेच्ने भन्ने अन्योलमा परेको उहा बताउनुहुन्छ। दुई बोटबाट अहिले २० केजी कटुस उत्पादन भएको उहाले बताउनु भयो।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments