मुगुका किसान बारीमा कोदो टिप्दै [फोटो फिचर]

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसान बारीमा पाकेको कोदो टिप्दै । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसानको बारीमा पाकेको कोदो । बहुगुणी पौष्टिक खाद्यान्नको रुपमा परिचित कोदोबाली तराईदेखि उच्च पहाडी क्षेत्रसम्म लगाइन्छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसानले आ–आफ्नो घरमा सुकाएको कोदो । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका कृषकलाई कोदो थन्काउन चटारो । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments