किसानलाई धान भित्र्याउने चटारो [फोटो फिचर]

पोखरा : पोखरा महानगरपालिका वडा नं १३, आर्वा- ढाडँबेसी को फाटमा यतिबेला किसानहरुलाई धान थन्काउने चटारो छ। किसानलाई स्थानीय जेठोबुडो जातको धानबाली काटेर भित्र्याउने चटारो बढेको छ । किसानहरू यतिबेला बिहान बाट साझँ सम्म खेतमा नै भेटिन्छन्। कोही काट्ने, कोही थन्काउन (कुनियो) लगाउदै व्यस्त हुन्छन्।

तस्वीर : रोशन राज बराल
तस्वीर : रोशन राज बराल
तस्वीर : रोशन राज बराल
तस्वीर : रोशन राज बराल
तस्वीर : रोशन राज बराल
तस्वीर : रोशन राज बराल
तस्वीर : रोशन राज बराल
तस्वीर : रोशन राज बराल
Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments