यस्तो छ गाँजाको औषधीय महत्व

काठमाडौँ-

गाँजा लागुऔषध कि औषधि ? यो बहस नेपालमा जारी छ । गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने र अर्थोपार्जनको समेत माध्यम बनाउन दिनुपर्ने माग सांसदहरूले नै गरेपछि यो विषय फेरि एक पटक सतहमा आएको छ ।

गाँजालाई लागुऔषध र नसाको रूपमा अर्थ्याइए पनि खासमा यसको प्रयोग गर्न जाने अचुक औषधि हुन सक्ने तर्कहरू गरिएको छ ।

यस्तो छ गाँजाको लाभ

— सुत्केरी व्यथा लागेको महिलालाई गाँजाको एक चम्चा धुलोलाई दूधसँग मिलाएर खाएमा प्रसव छिटो हुन्छ ।

— यसको धेरै सेवन गर्नाले नकारात्मक असर गर्दछ ।

— यसले भोक लाग्ने, निन्द्रा लाग्ने काम गर्दछ । यसले कफ, वातवायु अग्निदीपन आदिलाई हरण गर्छ ।

— पाचनक्रियालाई दुरूस्त बनाउनुका साथै शरीरलाई पनि तागत दिलाउँछ ।

— चोप, बीज र यसको सबै भागको धुलो बनाइँ वा भाङ र मरिचलाई सख्खरसँग मिलाई मनतातो पानीसँग खानाले उदरशुल, पेटको दुःखाइ आदिलाई शान्त गराउँछ ।

घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments