यस्तो छ तितेपातीको औषधीय महत्व

— यसको पूरै भाग वा पातहरुलाई कुटेर निस्किएको धुलोलाई बिहान–बेलुका खानाले ज्वरो ठीक हुन्छ ।

— यसको नियमित सेवन गर्नाले पेटको जुका मर्छ ।

— यसले दम खोकीलाई पनि नियन्त्रण गर्छ ।

— लुतो आएको ठाउँमा लगाउनाले लुतो सन्चो हुन्छ ।

— यसले छालाका सम्पूर्ण रोगहरुलाई पनि धेरै राम्रो गर्छ ।

‘मेरो डाक्टर’ पुस्तकबाट

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments