काठमाडौँको नागार्जुनमा पुष्प खेती [फोटो फिचर]

काठमाडौँको नागार्जुन नगरपालिका–५ इचङ्गुनारायणमा गरिएको पुष्प खेती । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण यस वर्ष पनि खेतमै फूल सुक्न थालेको कुरा व्यवसायी राजु लामाले बताए । तस्वीर :रोशन सापकोटा/रासस

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments