कृषक कथा: गोलभेंडा स्याहार्दै

काठमाडौंको टोखा नगरपालिकास्थित झोरमहाँकालमा गोलभेंडा स्याहार्दै किसान । यस वर्ष असिना धेरै परेकोले बोटमा रोग लागेर गोलभेंडा कम फलेको छ । तस्बिर : पूर्णिमा श्रेष्ठ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments