रोजगारी गुमाएर विदेशबाट घर फर्किएका युवा गाईपालनमा

युवा गाईपालनमा

डडेल्धुरा: डडेल्धुराको अलिताल गाउँपालिकाका स्थानीय व्यवसायीक गाईपालनमा आकर्षित भएका छन् ।

कोरोना संक्रमणको त्रासका कारण विदेशबाट घर फर्किएका युवाहरुले जर्सी गाई पाल्न सुरु गरेका हुन् ।

गाउँपालिका र युएनडिपीको सहकार्यमा सामाजिक वातावरण तथा उद्यम विकास समाज नेपाल नामक संस्थाको आर्थिक सहयोगमा ९० प्रतिशत अनुदान पाएपछि युवाहरु गाई पाल्न आकर्षित भएका हुन् ।

अहिले गाउँपालिकामा ७५ प्रतिशत किसानले गाईपालन गर्दे आएका छन् । सुरुवाती चरणका किसानले दुध बेचेर मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दे आएको जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?