तरकारी तथा फलफूलको आजको मूल्य सूची

फलफूल तथा तरकारी

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ७५, अनारको प्रतिकेजी मूल्य २९०, आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४६.५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ७५ रुपैयाँ, लोकल काक्रो ३० रुपैयाँ, कुरीलो प्रतिकेजी ९५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा प्रतिदर्जन १०५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, लोकल गाँजर ११५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments