तरकारी तथा फलफूलको आजको मूल्य [ सूचीसहित ]कुरीलो प्रतिकेजी ८५०,च्याउ(डल्ले)३३५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ७५, अनारको प्रतिकेजी मूल्य २५५, आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४९ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ७५ रुपैयाँ, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकल काक्रो ३० रुपैयाँ, कुरीलो प्रतिकेजी ८५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा प्रतिदर्जन १०५ रुपैयाँ, अकबरे खुर्सानी ३१० रुपैयाँ, च्याउ डल्ले ३३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments