तेह्रथुममा कृषी शीतभण्डार निमार्ण

कृषी शीतभण्डार

तेह्रथुम : तेह्रथुमको म्याङलुङ नगरपालिका साब्लामा कृषी शीतभण्डार निमार्ण गरिएको छ । जिल्लामा उत्पादन हुने कृषी उपजलाई व्यवस्थापन गर्न करिब ४ करोड ५० लाखको लागतमा शीतभण्डारको निर्माण गरिएको हो ।

भण्डारको निर्माणसंगै किसानलाई राहात मिल्ने स्थानीय कमल सुवेदी बताउनु हुन्छ । शीतभण्डारको क्षमता १ हजार मेट्रिक टन तरकरी तथा फलफूल राख्न मिल्ने रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?