तरकारी तथा फलफूलको आजको मूल्य :अम्बा प्रतिकेजी ११० ,कुरीलो ११५०

अम्बा प्रतिकेजी ११०

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ९५, अनारको प्रतिकेजी मूल्य २६५, अम्बा प्रतिकेजी ११० ,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४६.५०कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ११५ रुपैयाँ, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ३५ रुपैयाँ, कुरीलो प्रतिकेजी ११५० रुपैयाँ ,कागती प्रतिकेजी १९० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा प्रतिदर्जन ११५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, च्याउ डल्ले ३६५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?