परम्परागत बालीलाई मास्दै किसानहरु किबी खेतीतर्फ आकर्षित

किसान किबी खेतीमा आकर्षण

तेह्रथुम : परम्परागत बालीलाई मास्दै तेह्रथुमका किसानहरु किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले यो खेतीतर्फ किसानहरु आकर्षित बनेका हुन ।

जिल्लाका ग्रामीण भेगमा यतिबेला किबी खेतीको बिस्तार हुने क्रम बढ्दो छ । गाउँ गाउँमा खेती बिस्तार किसानहरुले लगाएको बगानहरुमा किबी उत्पादन हुँदै आएको छ । खेतीलाई बिस्तार गर्दै गाउँलाई किवी पकेट क्षेत्रको रुपमा विकास गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?