तरकारी तथा फलफूलको आजको मूल्य :हरियो अकबरे खुर्सानी के.जी रू १७५,छ्यापी हरियो २९०

हरियो अकबरे

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ८५, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी ११०,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४८ , इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ७० रुपैयाँ,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ६० रुपैयाँ, कुरीलो प्रतिकेजी ९०० रुपैयाँ ,कागती प्रतिकेजी २१० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ५५० केरा प्रतिदर्जन ९५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, च्याउ डल्ले ३३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments