चिन्तामा कृषक : निरन्तर वर्षाका कारण पाक्ने लागेको धानबालीमा क्षति

सर्लाही : सर्लाहीमा निरन्तर वर्षाका कारण धान बालीमा क्षति पुगेको छ । पाक्ने लागेको धान वर्षा विगार्ने हो कि भन्ने चिन्तामा कृषकहरु परेका छन् ।

दैनिक वर्षा भईरहँदा धान पाक्न ढिलाई हुने र खेतमा पानी जम्दा काटेर राखेको धान बिग्रिने भन्दै कृषकहरु चिन्तित भएका हुन् । सर्लाहीका कृषकले धान खेती हुने करिव ४५ हजार हेक्टर खेतमध्ये ३०–३५ हेक्टर जमिनमा छिटै पाक्ने धान लगाउने गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?