खेतीका लागि तयार गरिएका ड्रागनफ्रुटका विरुवा

कञ्चनपुर : भीमदत्त नगरपालिकाको तिलेकनीमा खेतीका लागि तयार गरिएका ड्रागनफ्रुटका विरुवा । वेष्टर्न मल्टि एग्रिकल्चर रिसर्च सेन्टर प्रा.लि.ले तीन करोड बढीको लगानीमा ड्रागनफ्रुट खेती गरेको हो ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?