दशैंका लागि ल्याएका भेंडा च्याङ्ग्रा , एउटा च्याङ्ग्राको मूल्य रु ४५ हजारसम्म

च्याङग्रा

पोखराको याम्दीमा दशैंका लागि ल्याएका च्याङ्ग्रा र भेंडा। पोखराको हेम्जा जोड्ने याम्दीपुल आसपासमा दशैंका लागि भेंडा र च्याङ्ग्रा बिक्रीका लागि ल्याएको छ । एउटा च्याङ्ग्राको मूल्य रु ४५ हजारसम्म रहेको छ।

तस्बिर: राधिका कँडेल, रासस।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?