तरकारी तथा फलफूलको आजको मूल्य : गुन्दुक प्रतिकेजी रु.२२५,घिरौला के.जी.रु.८५

गुन्द्रुक कसरी बनाउने ? के छ फाइदा ? जानिराखौ

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी ११०,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४६.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ७५ रुपैयाँ,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ४५ रुपैयाँ, कुरीलो प्रतिकेजी ८५० रुपैयाँ ,कागती प्रतिकेजी १९० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ३५०,केरा प्रतिदर्जन ९५. रुपैयाँ, अकबरे खुर्सानी २२५ रुपैयाँ, च्याउ डल्ले ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?