मारमा किसान :धानमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप

म्याग्दी : म्याग्दीका विभिन्न स्थानका लगाइएको धान बालीमा रोगको प्रकोप देखिएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको विभिन्न स्थानमा लगाईएको धानमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखिएको हो ।

त्यस्तै, धान बालीमा हल्का खैरो रङका पुतलीजस्तो कीरा लागेको र धानको पात सुकाइदिएको किसानले गुनासो गरेका छन् । कीराको काराण धान बढ्न नसक्ने अवस्थामा पुगेको किसानले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?