माछापालनकाे लागि उन्नत प्रविधि – घाम पावर कृषक पाठशाला १० (निःशुल्क तालिम)

घाम इनर्जी फाउन्डेसनको आयोजना तथा घाम पावर नेपालको सहकार्यमा घाम पावर कृषक पाठशालाको १० (दशाैँ) शृंखला अन्तर्गत व्यवसायिक माछापालन गर्ने कृषकहरुलाइ लक्षित गरि “एकीकृत माछापालन प्रविधि” भन्ने सम्बन्धि ZOOM मार्फत तालिम हुन गइरहेको छ । यस तालिमा हामी एकिकृत रूपमा कसरी माछा पालेर धेरै भन्दा धेरै मुनाफा लिन सकिन्छ भन्ने विषयमा चर्चा गर्नेछाैँ ।

यस तालिममा भाग लिन इच्छुक कृषकहरुले आफ्नो विवरण भर्नु होला ।

मिति र समय: कार्तिक १० गते, बुधबार, दिउँसो २:३० बजे
माध्यम: Zoom App (नाम दर्ता गरेपछि प्राप्त हुने आइडी र पासवर्ड टिपेर राख्नुहोला)

दर्ता गर्ने लिंक: https://forms.gle/CjgcSnzDa3LhDH498
सम्पर्क: 9802300743, 9802300742, 9807136195

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?