तरकारी तथा फलफूलको आजको मूल्य :रातो बन्दा प्रतिकेजी रू.२७५,पुदीना प्रतिकेजी रू.६५०

पुदीना प्रतिकेजी

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४०, अनार प्रतिकेजी मूल्य ३७५, गाजर(लोकल) प्रतिकेजी ९५, आलु रातो प्रतिकेजी मूल्य ३७.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ३० रुपैयाँ,नेपाली गोलभेडा ठूलो ८५, गोलभेडा सानो(लोकल) ४०, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ८५ रुपैयाँ, कुरीलो प्रतिकेजी १४५० रुपैयाँ ,कागती प्रतिकेजी ९५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २२५, आभोकाडो ३२५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) १६५ ,घिरौला ९५ रुपैयाँ, च्याउ डल्ले २९० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments