कुरिलो खानु शरीरका लागि फाइदै फाइदा

१. यसको सुकेको वा ताजै जरालाई पिँधेर चूर्ण (धुलो) भए ४–८ ग्राम र रस भए दुई चार चम्चामा ज्वानो मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दूध बढ्छ ।

२. यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको १०–२० मि.लि. रसलाई दिनको दुईपटक दूधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने, गर्भ गिर्ने, वातरोग आदिलाई निर्मूल पार्छ ।

३. मस्तिष्कको दुर्बलतालाई हटाउँछ ।

४. पुरुषहरूको वीर्यको मात्रा बढाउँछ ।

५. पिसाबलाई राम्रोसँग खुलाउँछ ।

६.
आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह (चिनी रोग) जस्ता रोगहरूको लागि अत्यन्त लाभप्रद छ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments