कालिमाटी तरकारी तथा फलफूलको आजको मूल्य :स्थानीय काउली प्रतिकेजी ५५ रुपैयाँ,किवि रु.२७५

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४०, अनार प्रतिकेजी मूल्य २७५, उखु प्रति वटा ९५, आलु रातो प्रतिकेजी मूल्य ३३.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ५५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ९५, गोलभेडा सानो(लोकल)४५, ठूलो गोलभेडा(भारतीय) ७५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ९५ रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ९५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २७५, आभोकाडो २७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) २२५ ,घिउ सिमी(लोकल) ११० रुपैयाँ, च्याउ डल्ले २७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments