कालिमाटी तरकारी तथा फलफूलको आजको मूल्य:भेडे खु्र्सानी प्रतिकेजी रू.१३०,हरियो अकबरे रू.२७५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४०, अनार प्रतिकेजी मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी ४२५, आलु रातो प्रतिकेजी मूल्य ३६.५०, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ३५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ९५, गोलभेडा सानो(लोकल)३५, ठूलो गोलभेडा(भारतीय) ९५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ९५ रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी १०५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २७५, आभोकाडो २७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) २७५ ,घिउ सिमी(लोकल) ७५ रुपैयाँ, भेडे खु्र्सानी प्रतिकेजी १३०, च्याउ डल्ले २७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?