घ्यू खानुका यस्ता फाइदा, जाे तपाईं हामीलाई थाहा नहुन सक्छ

घ्यू खायो भने मोटाइन्छ भन्ने तपाईले सोच्दै हुनुहुन्छ भने त्यो एकदमै गलत हो। एक अध्ययनले घ्यू मोटाउन हैन वजन घटाउन उपयोगी हुने देखाएको छ। एक्सपर्टका अनुसार घ्यूमा शरिरका लागि आवश्यक माइक्रो न्यूट्रिएंट्स र एंटीऑक्सीडेंट्स हुन्छ ।

जसले मेटाबालिज्म बढाउने तथा वजन घटाउन मद्दत गर्दछ। खानामा घ्यू कति प्रयोग गर्नुहुन्छ ? यसको मात्रा तपाईको शारीरिक स्थितिका अनुसार कम ज्यादा हुन सक्छ।

यस्ता छन् घ्यू खानुका फाइदा:

घ्यूले ब्लड सुगरको माया कन्ट्रोल गर्न सहयोग पुर्याउछ। घ्यू मा भिटामिन ए डी तथा ई हुने गर्दछ। जसले तपाईको वजन कम गर्न सहयोग गर्दछ। घ्यूमा गुड कोलेस्ट्रोल पाइने गर्दछ। तर हाई कोलेस्ट्रोल भएका व्यक्तिले घ्यू खानु हानिकारक हुन सकछ।

घ्यूमा भिटामिन के पाइने गर्दछ। जसले फ्याट सेल्स क मगर्न सहयोग गर्दछ। घ्यू खाँदा तपाईको छापा समेत एकदमै आकर्षक तथा नरम हुने गर्दछ।

एक अध्ययनका अनुसार घ्यू खाँदा मुटुको रोग भएका व्यक्तिलाई निकै फाइदा पुग्ने गर्दछ। घ्यूलाई तपाईले दालमा राखेर, भातमा खान सक्नु हुनेछ। मक्खन भन्दा घ्यू स्वास्थ्यका लागि निकै लाभदाइक मानिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?