कालिमाटी बजारको आजको मूल्य:हरियो अकबरे खुर्सानी प्रतिकेजी रू.२२५ ,किवि ३२५ ,छडी माछा २४०

झाडी हटाएर खोर्सानी खेती

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ३५, अनार प्रतिकेजी मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी ३७५, अम्बा ११० ,आलु रातो प्रतिकेजी मूल्य ३८, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी तरुल प्रतिकेजी ४५ ,स्थानीय काउली २५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ६५, गोलभेडा सानो(लोकल) १२.५०, ठूलो गोलभेडा(भारतीय)६५, गुन्दुक प्रतिकेजी २७५ रुपैयाँ ,लोकलकाक्रो ८५ रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ११० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ३२५ आभोकाडो ३७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) २२५ ,घिउ सिमी(लोकल) ८५ रुपैयाँ, भेडे खु्र्सानी प्रतिकेजी ९५, मटरकोशा ५५ ,च्याउ डल्ले २७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?