कालिमाटी बजारको आजको मूल्य: स्थानीय काउली प्रतिकेजी रू.४५,तितो करेला १९०,लप्सी ११५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ३५, अनार प्रतिकेजी मूल्य २२५, अंगुर(कालो)प्रतिकेजी २७५, अम्बा ११० ,आलु रातो प्रतिकेजी मूल्य ३७, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी तरुल प्रतिकेजी ५५,स्थानीय काउली ४५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ५५, गोलभेडा सानो(लोकल) १६, ठूलो गोलभेडा(भारतीय)५५, गुन्दुक प्रतिकेजी २७५ रुपैयाँ ,लोकलकाक्रो ९५ रुपैयाँ, पुदीना प्रतिकेजी ६५० रुपैयाँ ,कागती प्रतिकेजी ११० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी ४५०, आभोकाडो ३७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) २९० ,घिउ सिमी(लोकल) ७५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ५५, भिण्डी १९० ,च्याउ डल्ले ३२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी
