यस्ता छन् हरेक दिन दुईकप कफी पिउँदाका फाइदा

कफी पिउँदा जति मिठो हुन्छ । त्यतिनै यसको फाइदा पनि छ । कफी चिसो मौसममा मात्र नभई साथीभाई सँग भेटघाट हुँदा पनि पिउने गर्दछ ।

अनुसन्धान कर्ता भन्छन्, ‘हरेक दिन दुईकप कफी पिउँदा मात्रै लिभर सिरोसिसको सम्भावना ४४ प्रतिशत कम हुनु भनको धेरै ठूलो प्रभाव हो । उनीहरुको अध्ययन अनुसार हरेक दिन दुईकप कफि पिउने मानिसहरु लिभर सिरोसिसबाट ग्रसित हुने सम्भावना एकदमै कम देखिएको थियो । सो यूनिभर्सीटीका अनुसन्धानकर्ताहरुले नौ वटा लामो अध्ययनलाई रिभ्यु (पुन:अवलोकन) गरेका थिए । बैज्ञानिकहरुका अनुसार रक्सी(अल्कोहल)को सेवनबाट कलेजोमा हुने असरलाई कफीको दिनको दुईकप कफीले घटाउन मद्दत गर्छ ।

आँखाको सुन्दरता बढाँउनको लागी पनि मदत गर्दछ । छालालाई नरम बनाईराख्न मदत गर्छ । दैनिक कफी सेवन गर्नाले र कफीको स्क्रब बनाएर अनुहारमा लगाउँनाले अनुहारको छाला नरम राख्न मदत गर्छ ।

कमरक्तचापको समस्या भएको मासिहरुको लागी पनि कफी निकै फइदाजनक हुन्छ । यस्तो समस्या भएका व्यक्तिले दैनिक कफि सेवन गर्नाले कमरक्तचापको समस्या बाट मक्ति पाउँन सकिन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments