बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

विश्व बाघ दिवस

बर्दिया: बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका-४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो। चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments