अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै विद्यार्थी !

भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै । सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि बन्न नसक्दा दुवै जिल्लाका स्थानीय यसरी नै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । तस्वीर: सुजन बज्राचार्य | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?