आजको मौसम:देशका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

भारी वर्षा

काठमाडौं: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै र बाकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?