दैनिक उपभोग्य सामग्री ढुवानीमा खच्चडको प्रयोग गर्दै
सिमकोटमा छिमेकी जिल्ला मुगुदेखि दैनिक उपभोग्य सामाग्रीदेखि व्यवसायीहरुको अन्य सामग्री ढुवानीमा प्रयोग गर्दै खच्चड । यहाँ पैदलमार्गबाट भित्रिएको सरसामानको मूल्यमा कम पर्छ । तस्बिर : रासस
