आज माछा,तरकारी र फलफूलको मूल्य कति ? (मूल्य सूचीसहित)

कालिमाटी बजारको आजको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार मूल्य २५५, अंगुर(कालो)प्रतिकेजी १९०, अम्बा ११०,आलु रातो प्रतिकेजी मूल्य २९, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी खुर्सानी हरियो(अकबरे) प्रतिकेजी ३७५,स्थानीय काउली २७.५० रुपैयाँ, काक्रो(लोकल) १३५,गोलभेडा ठूलो(नेपाली) ६५,गोलभेडा सानो(लोकल) १६,ठूलो गोलभेडा(भारतीय) ६५,गुन्दुक प्रतिकेजी २३५ रुपैयाँ ,पुदीना प्रतिकेजी ६५० रुपैयाँ ,कागती प्रतिकेजी १९५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो ४५०, किवि ५५०,केरा प्रतिदर्जन ११५ रुपैयाँ,घिउ सिमी(लोकल) ८५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ३५, भिण्डी १२५,च्याउ डल्ले ३४० रुपैयाँ,ताजा माछा(छडी) प्रतिकेजी ३३५,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments