आज माछा,तरकारी र फलफूलको मूल्य कति ? (मूल्य सूचीसहित)

कालिमाटी बजारको आजको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार मूल्य २६५, अंगुर(कालो)प्रतिकेजी १९०, अम्बा १३०,आलु रातो प्रतिकेजी मूल्य २७.५०, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ६००,कोइरालो ३२५,स्थानीय काउली १२.५०, काक्रो(लोकल) ७५,गोलभेडा ठूलो(नेपाली) ६०,गोलभेडा सानो(लोकल) ३५,ठूलो गोलभेडा(भारतीय) ६०,गुन्दुक प्रतिकेजी २३५ रुपैयाँ ,पुदीना प्रतिकेजी ३५० रुपैयाँ ,कागती प्रतिकेजी १९० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,किवि ४७५,केरा प्रतिदर्जन १२५ रुपैयाँ,घिउ सिमी(लोकल) ४५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी २५, भिण्डी ११०,च्याउ डल्ले ४३५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २७५,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?