आज माछा,तरकारी र फलफूलको मूल्य कति ? (मूल्य सूचीसहित)

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी १९०, अम्बा १३०,आलु रातो प्रतिकेजी मूल्य २६.५०, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५५०, खुर्सानी हरियो(अकबरे) ३७५,स्थानीय काउली १७.५०, काक्रो(लोकल) ६०,गोलभेडा ठूलो(नेपाली) ६०,गोलभेडा सानो(लोकल) ४५,ठूलो गोलभेडा(भारतीय) ६०,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,पुदीना प्रतिकेजी २५० रुपैयाँ ,कागती प्रतिकेजी २७५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, आँप(कलकत्ते) ३७५,किवि ४७५,केरा प्रतिदर्जन १२५ रुपैयाँ,घिउ सिमी(लोकल) ३५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी २५, भिण्डी ९५,च्याउ डल्ले २७५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २६०,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments