पुष्प मेला [ फोटो फिचर ]

ललितपुर: २३ औं फ्लोरा एक्स्पो तेस्रो दिन ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा भएको पुष्प मेला आज शनिवार अलोकनकर्ताको उलेख्य सहभागिता रहेको छ । मेला भोली आईतवार सम्म चल्ने छ ।


तस्बिर : जनार्दन पाण्डे/कृषि सूचना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments