न्यूरो प्रतिकेजी ८५, तितो करेला ११५, स्कूस ४५, बरेला ५५, तरुल ९५, ग्याठ कोबी ७५

निगुरो

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार मूल्य २६५, अंगुर(कालो)प्रतिकेजी १९०, अम्बा १३०,आलु रातो प्रतिकेजी मूल्य २७, इमली १९० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी५००,खुर्सानीहरियो(अकबरे)३२५,स्थानीय काउली१७.५०,काक्रो(लोकल)४५,गोलभेडाठूलो(नेपाली)६५,गोलभेडासानो(लोकल)४५,ठूलोगोलभेडा(भारतीय) ६५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,पुदीना प्रतिकेजी २७५ रुपैयाँ ,कागती प्रतिकेजी २९० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, किवि ४७५,केरा प्रतिदर्जन ११५ रुपैयाँ,घिउ सिमी(लोकल) ३५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ४५, भिण्डी ९५,च्याउ डल्ले २८० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २६०,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments