कुरीलो प्रतिकेजी ५५०,गुन्दुक २७५, ग्याठ कोबी ६५, प्याज हरियो ४५, भिण्डी १३५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २१०,किनु १५५,आलु रातो प्रतिकेजी मूल्य २७.५०,इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५५०,खुर्सानीहरियो(अकबरे) २२५ ,स्थानीय काउली ४०,काक्रो(लोकल) ६५, गोलभेडा ठूलो(नेपाली) ६५,गोलभेडासानो(लोकल) ५५, ठूलोगोलभेडा(भारतीय) ६५, चुकुन्दर प्रतिकेजी ६५ रुपैयाँ ,पुदीना प्रतिकेजी २१० रुपैयाँ ,कागती प्रतिकेजी ४२५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, किवि ४७५,केरा प्रतिदर्जन २०५ रुपैयाँ,घिउ सिमी(लोकल) ११० रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ४५, रातो बन्दा ५५,च्याउ डल्ले ३३५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २५०,ताजा माछा(रहु) ३४० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments