मेलामा ठेकी व्यापार !

चैते दशैँ मेलाका अवसरमा बागलुङ कालिका भगवती मन्दिर परिसरमा दारको ठेकी बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका अमलाचौरका व्यापारी पूर्ण चुदारा र टीका चुदारा । पहिलाको तुलनामा पछिल्लो समय ठेकीको व्यापार कम हुने गरेको चुदारा बताउँछन् ।

तस्बिर: खेमराज गौतम | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments