सूर्यमुखी खेती
कञ्चनपुरको जोनापुरका किसानका खेतमा ढकमक्क फुलेको सूर्यमुखी । तेलहन बालीका रूपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन् ।
तस्बिर : रासस