आभोकाडो प्रतिकेजी ४७५, गुन्दुक २२५ ,डल्ले च्याउ ३५५, रहु माछा ३२५, हरियो लसुन १५५,

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २३५, कोइरालो ३२५,आलु रातो प्रतिकेजी मूल्य २९,इमली १९० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४००, खुर्सानी हरियो(अकबरे) १३५,स्थानीय काउली ६५,काक्रो(लोकल) ५५,गोलभेडा ठूलो(नेपाली) ५५,गोलभेडासानो(लोकल) ३५, ठूलोगोलभेडा(भारतीय) ५५, चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ ,पुदीना प्रतिकेजी ३२५ रुपैयाँ ,कागती प्रतिकेजी ३३५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, किवि ४७५,केरा प्रतिदर्जन १५५ रुपैयाँ,घिउ सिमी(लोकल) ७५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ९५, रातो बन्दा ५५, तरबुजा(हरियो) ५० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २६०,ताजा माछा(रहु) ३२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments