मकै भण्डारण

म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीमा मकैलाई घुन कीराबाट जोगाउन बनाइएका थाँक्रो । यसरी थाँक्रोमा राख्दा मकै सुरक्षित रहने हुँदा ग्रामीण भेगमा थाँक्रो मकै भण्डारणको भरपर्दो माध्यम मानिन्छ ।

तस्वीर: ध्रुवसागर शर्मा / रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?