न्यूरो प्रतिकेजी ८५,बन्दा ५५,फर्सी पाकेको ४५,रायो साग ७५,तामा ११५ अन्य तरकारीको मुल्य हेर्नुहोस्

निगुरो

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य ३२५, अंगुर(कालो)प्रतिकेजी ३१०,डल्ले च्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ३१,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ३५०,खुर्सानी हरियो(अकबरे) २७५,स्थानीय काउली ४५,काक्रो(लोकल) ३५,गोलभेडा ठूलो(नेपाली) ६५,गोलभेडासानो(लोकल) ६५, ठूलोगोलभेडा(भारतीय) ८५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,पुदीना प्रतिकेजी २७५ रुपैयाँ ,कागती प्रतिकेजी ३२५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,आँप(कलकत्ते) २१०,किवि ४७५,केरा प्रतिदर्जन १४५ रुपैयाँ,घिउ सिमी(लोकल) ३५ रुपैयाँ,ब्रोकाउली प्रतिकेजी १४५,रातो बन्दा ४५,तरबुजा(हरियो) ३५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २५०,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?