सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेतै भागे

रौतहट : रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि सिल गरिएको मटपेटिका स्थानीयले लुटेका छन् ।

सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेतै भागेका हुन् । मतगणना सकिएपछि लुटिएको मतपेटिकाबारे प्रशासनलाई खबर गरिएको छ ।

फाेटाे : सामाजिक सञ्जाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?