स्थानीय काउली प्रतिकेजी ४५,पाकेको फर्सी ४५, डल्ले च्याउ ३००,मकै बोडी ७५,लसुन हरियो ९५,मौसम १५५

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, अंगुर(हरियो)प्रतिकेजी २१०,डल्ले च्याउ ३००,आलु रातो प्रतिकेजी मूल्य ३३,इमली १७०,गुन्दुक २२५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) २२५,स्थानीय काउली ४५,काक्रो(लोकल) ५५, गोलभेडा ठूलो(नेपाली) ११५, गोलभेडासानो(लोकल) ७५, ठूलोगोलभेडा(भारतीय) ११०, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,पुदीना प्रतिकेजी २२५ रुपैयाँ ,कागती प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,आँप(कलकत्ते) १९०,किवि ५२५,केरा प्रतिदर्जन १५५ रुपैयाँ,घिउ सिमी(लोकल) ४५ रुपैयाँ,ब्रोकाउली प्रतिकेजी ११०,रातो बन्दा ५५,तरबुजा(हरियो) ३५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २५०,ताजा माछा(रहु) ३३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments