बजेटमा किसान पेन्सन योजना, १० प्रतिशत रकम सरकारले नै जम्मा गरिदिने

फलफूलका बिरुवा रोपण

काठमाडौं :सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा किसान पेन्सन योजना ल्याएको छ ।

आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थापना गरिने बताए ।

कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने उनले बताए । उनले भने, ‘कोष स्थापना गर्न बीउ पूँजीका रुपमा १ अर्ब छुट्याएको छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?