न्यूरो प्रतिकेजी ७५,लोकल लीच्ची ११०, डल्ले च्याउ २३५,हरियो अकबरे २२५,लसुन हरियो १४५,स्कूस ४५, स्थानीय काउली ८५

निगुरो

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, अंगुर(कालो)प्रतिकेजी १९०,डल्ले च्याउ २३५,आलु रातो प्रतिकेजी मूल्य ३५,इमली १७०,गुन्दुक ३२५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) २२५,स्थानीय काउली ८५,काक्रो(लोकल) ५५, ग्याठ कोबी ८५ ,गोलभेडासानो(लोकल) ६५,ठूलोगोलभेडा(भारतीय) १०५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,पुदीना प्रतिकेजी २२५ रुपैयाँ ,कागती प्रतिकेजी १७५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,आँप(कलकत्ते) १६५,किवि ५२५,केरा प्रतिदर्जन १४५ रुपैयाँ, लोकल लीच्ची ११०,घिउ सिमी(लोकल) ४५ रुपैयाँ,ब्रोकाउली प्रतिकेजी ९५,रातो बन्दा ७५,तरबुजा(हरियो) ३५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २५०,ताजा माछा(रहु) ३४० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments